दार्चुलाको नौगाढमा माओवादीका धामी विजयी

दार्चुलाको नौगाढ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दलजितसिंह धामी विजयी भएका छन्। नेपाली काँग्रेस र माओवादीवीच भएको तालमेलबाट धामी निर्वाचित भएका हुन्। माओवादीका धामीले ३७८३ मत ल्याएर विजयी हुँदा एमालेका प्रेमसिंह ३२७७ मत मात्रै ल्याएका थिए।यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका जगतसिंह ठगुन्नाले ३९५६ मत ल्याएर विजयी भएका छन भन् एमालेकी गौरीदेवी ठगुन्नाले २९५२ मत ल्याएर पराजित भएकी छिन्।

सम्बन्धित सामग्री

वाणिज्य संघ चुनावः टंक धामी विजयी

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंक धामी विजयी भएका छन्। समावेशी प्यानलबाट चुनावी मैदानमा उत्रिएका धामीले साझा लोकतान्त्रिक समूहका ललित रौनियारलाई पराजित गरेका हुन्। माओवादी समर्थित धामीलाई एमाले, राप्रपा, जसपाको साथ थियो। स्वतन्त्र, एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेका कांग्रेसका रौनियारलाई धामीले ८ सय ९० मत अन्तरले पराजित गरेका हुन्। धामीले दुई […]

दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी

काठमाडौँ,७ मँसिर । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी हुनुभएको छ । धामीले १५ हजार एक सय २७ त प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको थियो । साथै, स्वतन्त्र […]

दार्चुला प्रदेशसभा क्षेत्र-१ मा कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामी विजयी

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर(१ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी विजयी भएका छन्।...

दार्चुला प्रदेशसभा ख बाट मानबहादुर धामी विजयी

दार्चुलाको प्रदेशसभा ख बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार तीन सय १५ मतान्तरले पराजित गर्दै धामी विजयी...

दार्चुलाको प्रदेश सभामा माओवादीका धामी विजयी

७ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ । दार्चुलाको प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि रहेका धामी १३ हजार १७१ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त […]

दार्चुलामा प्रदेशसभा-२ बाट मानबहादुर धामी विजयी

दार्चुला – दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश ...

दार्चुलामा प्रदेशसभातर्फ एमालेका जोशीलाई हराउँदै माओवादीका धामी विजयी

दार्चुलाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका मान बहादुर धामी विजयी भएका छन् । एमालेका राम दत्त जोशीलाई पराजित गर्दै धामी विजयी भएका हुन् । धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए ।

एमाले दार्चुलाका अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । धामीले पाँच सय ८८ मत ल्याएर पूर्व जिल्ला कमिटी सचिव रहेका ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।...

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् । एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् । एमाले दार

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

धनगढी– नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् । एमाले […]