वाणिज्य संघ चुनावः टंक धामी विजयी

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंक धामी विजयी भएका छन्। समावेशी प्यानलबाट चुनावी मैदानमा उत्रिएका धामीले साझा लोकतान्त्रिक समूहका ललित रौनियारलाई पराजित गरेका हुन्। माओवादी समर्थित धामीलाई एमाले, राप्रपा, जसपाको साथ थियो। स्वतन्त्र, एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेका कांग्रेसका रौनियारलाई धामीले ८ सय ९० मत अन्तरले पराजित गरेका हुन्। धामीले दुई […]

सम्बन्धित सामग्री

आफ्नै भवनमा बुटवल उद्योग वाणिज्य संघ

बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा सरेको छ । बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा बसेका कारण साढे पाँच वर्षअघि बालमन्दिरमा सरेको थियो । २०७४ सालको मंसिरमा भएको संसदीय चुनावपछि सोही वर्षको माघबाट बुटवल सुन्दरनगरस्थित संघको भवनमा लुम्बिनी प्रदेश सभा रहेको थियो । संघको हल प्रदेश सभाहल र कार्यालय सचिवालयको रूपमा रहेको थियो । […]

बैंक विरुद्ध २८ उद्योग वाणिज्य संघ सडकमा

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर कायम गरेको र अनावश्यक दुःख दिएको भन्दै बागमती प्रदेशका २८ वटा उद्योग वाणिज्य संघ सडकमा उत्रिएका छन्। बुधबार उनीहरुले प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।...

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यही माघ २८ गते हुने भएको छ।उद्योग वाणिज्य संघको भूमिका र महत्व अझ बढाउने मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनाबी मैदानमा उत्रिएका छन्।...

उद्योग वाणिज्य संघ सिरहामा साहको प्यानलै विजयी

उद्योग वाणिज्य संघ सिरहाको अध्यक्षमा अमरनाथ साह विजयी भएका छन्। सम्पन्न निर्वाचनको परिणामअनुसार अमरनाथ साह नेतृत्वको प्यानल विजयी भएको हो। अध्यक्षमा निर्वाचित साहले ५४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्र...

उद्योग वाणिज्य संघ सिरहामा सारडाको प्यानल विजयी

सिरहा – जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औँ नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास सारडाको प्यानल विजयी भएको छ। निकटतम प्रतिस्पर्धी पशुपति साहभन्दा २२६ मतबढी प्राप्त गर्दै सारडा प्यानलसहित विजयी भएका हुन्। सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ। निर्वाचन अधिकृत उद्धव हमालले […]

उद्योग वाणिज्य संघ लहानमा विकास

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा विकास सारडाको प्यानलको विजयी भएको छ।

उद्योग वाणिज्य संघ लहानमा शारदा प्यानलै विजयी

उद्योग वाणिज्य संघ लहानको अध्यक्षमा विकास कुमार शारदा प्यानलै विजयी भएको छ । सम्पन्न निर्वाचनको आज विहान सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा शारदाले १ हजार ५२७ मत पाएका छन् भने...

वाणिज्य संघ मंगलबारेमा श्रेष्ठ

इलाम-इलाम उद्योग वाणिज्य संघ शाखा मंगलबारेको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् ।छैटौ वार्षिक साधारण सभा तथ चौथो अधिवेशनबाट अध्यक्ष लगायत कार्य समिति निर्विरोध निर्वाचत भएको हो । समितको प्रथम उपाध्यक्षमा गजेन सुब्बा, द्वितीय उपाध्यक्षमा विक्रम श्रेष्ठ, महासचिवमा सोम लुइँटेल, सचिव अनिल नेपाल र कोषाध्यक्षमा गोविन्द कार्की निर्वाचित भएका छन् ।१३ सदस्यीय समितिको महिला सदस्यहरुमा […]

उद्योग वाणिज्य संघ खैरहनीले सञ्चालनमा ल्यायो अक्सिजन बैंक

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजनका कारणले हुन सक्ने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले चितवनस्थित उद्योग वाणिज्य संघ खैरहनीले अक्सिजन बैंक संचालनमा ल्याएको छ

स्थानीय तहले सवारी प्रवेशमा लगाएको करप्रति उद्योग वाणिज्य संघ गुल्मीको आपत्ति

सन्तोष महतारागुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीलाई उद्योग वाणिज्य संघ गुल्मीले ध्यानकर्षण गराएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिकाले मनपरी रूपमा उठाएको सवारी करको विषयमा ध्यानाकर्षण गराइएको हो ।उद्योग वाणिज्य संघ गुल्मीले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पाको तानसेन नगरपालिकालाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघ गुल्मीका महासचिव तारा भुसालले जानकारी दिए । […]