दार्चुला प्रदेशसभा ख बाट मानबहादुर धामी विजयी

दार्चुलाको प्रदेशसभा ख बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार तीन सय १५ मतान्तरले पराजित गर्दै धामी विजयी...

सम्बन्धित सामग्री

दार्चुलाको प्रदेशसभामा कांग्रेस र माओवादी विजयी

७ मंसिर, दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख)  मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् । कांग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र […]

दार्चुला प्रदेश सभा २ मा माओवादी केन्द्रका धामी निर्वाचित

काठमाडौं, मंसिर ७ । दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै धामी विजयी भएका हुन्। धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे। यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत […]

दार्चुला प्रदेशसभा (१) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित

दार्चुला : दार्चुलाको प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ को मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्।धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

दार्चुलामा प्रदेशसभा-२ बाट मानबहादुर धामी विजयी

दार्चुला – दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश ...

प्रदेशसभा दार्चुला (२) मा मानबहादुर धामी पुनः निर्वाचित

दार्चुलाको प्रदेशसभा २ मा मा‌ओवादी केन्द्रका नेता मानबहादुर धामी पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनाअनुसार उनले एमाले नेता रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गरेका हुन् ।