दार्चुलाको प्रदेश सभामा माओवादीका धामी विजयी

७ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ । दार्चुलाको प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि रहेका धामी १३ हजार १७१ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त […]

सम्बन्धित सामग्री

कैलाली ५(१) मा माओवादीका धामी विजयी

कैलाली । कैलाली ५ को १ प्रदेश सभा मा नेकपा माओवादी केन्द्रका रमेश धामी ९ हजार ३८७ मत ल्याएर विजयी भएका छन् । एमालेका नेपालु चौधरीलाई हराउँदै धामी प्रदेश सभामा विजयी भएका हुन् । चौधरीले ९ हजार २६२ मत प्राप्त गरेका थिए । यस्तै नागरिक उन्मुक्तिका श्रीराम चौधरीले ७ हजार ८६४ मत पाए । अहिले […]

दार्चुला प्रदेशसभा (१) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित

दार्चुला : दार्चुलाको प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ को मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्।धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।