दार्चुलामा प्रदेशसभातर्फ एमालेका जोशीलाई हराउँदै माओवादीका धामी विजयी

दार्चुलाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका मान बहादुर धामी विजयी भएका छन् । एमालेका राम दत्त जोशीलाई पराजित गर्दै धामी विजयी भएका हुन् । धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए ।  

सम्बन्धित सामग्री

नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

काठमाण्डाै – जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरात्सुकाले १५ र किफर यामामाेटाेले १३ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्त धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए । यसअघि मले...

कैलाली ५(१) मा माओवादीका धामी विजयी

कैलाली । कैलाली ५ को १ प्रदेश सभा मा नेकपा माओवादी केन्द्रका रमेश धामी ९ हजार ३८७ मत ल्याएर विजयी भएका छन् । एमालेका नेपालु चौधरीलाई हराउँदै धामी प्रदेश सभामा विजयी भएका हुन् । चौधरीले ९ हजार २६२ मत प्राप्त गरेका थिए । यस्तै नागरिक उन्मुक्तिका श्रीराम चौधरीले ७ हजार ८६४ मत पाए । अहिले […]

दार्चुला प्रदेश सभा १ मा जोशीलाई हराउँदै धामी निर्वाचित

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका युवा नेता हरदेव जोशीलाई हराउँदै गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। कुल खसेको ३१ हजार ५४२ मतमध्ये धामीले...

जिसस बैतडीमा एमालेलाई हराउँदै गठबन्धन विजयी

कैलाली । जिल्ला समन्वय समिति बैतडीको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी प्रमुखमा र माओवादी केन्द्रका दमनबहादुर कुँवर उपप्रमुख निर्वाचित भएका हुन् । धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत ल्याए । यस्तै उपप्रमुखमा कुँवरले १० मत प्राप्त […]

बझाङ मष्टा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

बझाङ :  मष्टा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका  ज्ञानबहादुर बोहरा विजयी भएका छन्।  उनी तीन हजार ८३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले दुई हजार३३७ मत प्राप्त गरे।  बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए। यस्तै एमालेकी शर्मिला रोकायालाई ४८७ मतान्तरले हराउँदै माओवादी केन्द्रका हर्कराज धामी उपाध्यक्ष निर्वाचित भए। धामीलेले दुई हजार ८१७ मत प्राप्त गरे। रोकायाले दुई हजा

दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धामी निर्वाचित

दार्चुला। दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दलजित धामी निर्वाचित भएका छन्। दलजितले नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराउँदै दलजित अध्यक्षमा निर्वाचित भएका हुन्। दलजितले ३ हजार ७८३ मत पाउँदा प्रेमसिंहले ३ हजार २७७ मत पाएका छन्।

दार्चुलाको नौगाडमा एमालेलाई हराउँदै गठबन्धनका उम्मेद्वार बिजयी

धनगढी – दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ। गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका दलजित धामी ३ हजार ५९८ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ मत प्राप्त गरे। त्यस्तै , उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ७६७ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरीदेवी […]

नौगाडमा निवर्तमान अध्यक्षलाई हराउँदै माओवादीका दलजित विजयी

दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी विजयी भएका छन् ।

मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी 'सन्तोष'लाई हराएका हुन् ।चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर  विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने  सहसचिव नन्दबहादुर साउँद 'राजेन्द्र'

नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा संयुक्त प्यानलका धामी

कञ्चनपुर ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन्। प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (नेपाल) समूहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।  प्रेस चौतारी (ओली) समूहका अध्यक्ष पदका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा विजयी धामीले ११७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वद्वी सुरेश सिह धामीले मात्र ६९ मत ल्याए। अध्यक्ष पदका अर्का उम्मेदवार प्...