दार्चुला प्रदेशसभा क्षेत्र-१ मा कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामी विजयी

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर(१ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी विजयी भएका छन्।...

सम्बन्धित सामग्री

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी

दार्चुला – सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् । हिजो राति अबेर सम्पन्न मत गणना अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल […]

दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी

काठमाडौँ,७ मँसिर । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी हुनुभएको छ । धामीले १५ हजार एक सय २७ त प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको थियो । साथै, स्वतन्त्र […]

दार्चुला प्रदेशसभा ख बाट मानबहादुर धामी विजयी

दार्चुलाको प्रदेशसभा ख बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार तीन सय १५ मतान्तरले पराजित गर्दै धामी विजयी...

दार्चुला प्रदेश सभा २ मा माओवादी केन्द्रका धामी निर्वाचित

काठमाडौं, मंसिर ७ । दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै धामी विजयी भएका हुन्। धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे। यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत […]

दार्चुला प्रदेशसभा (१) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित

दार्चुला : दार्चुलाको प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ को मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्।धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

ओली दार्चुला पुग्दा एमाले प्रवेश गरेका धामी २ दिन नबित्दै पुनः कांग्रेसमा फर्किए

दार्चुला, कात्तिक २१ । दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन्। गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्। उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको अर्थ लगाएका छन्। नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै […]

दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ । समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य

गृह मन्त्रालयको छानबीन टोली आज दार्चुला जाँदै

काठमाडौं। दार्चुला घटनाको अनुसन्धान गर्न आज गृहमन्त्रालयको टोली आज दार्चुला जाँदैछ। तुइनबाट महाकाली तर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काट्दा दार्चुला व्यास नगरपालिका–२ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए। सो घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबीन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो।

गृहको छानबिन टोली दार्चुला जाँदै

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदैछ । छानबिन समितिका संयोजक तथा गृह मन्त्रालयका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्ने भएको हो । आज काठमाडौँबाट टोली हवाईजहाजमार्फत कैलाली पुग्ने र मङ्गलवार(भोलि) […]