बलिउड अभिनेता आमिर खान र उनको श्रीमति किरण राव स्वाइन फ्लुबाट प्रभावित भएका छन्। तत्काल दुवै जना अस्पताल भर्ना नभएको तर उनीहरुको उपचार घरमा भइरहेको भारतीय मिडियाले जनाएको छ। ५२ वर्षीय आमिर र उनको श्रीमति आइतबार पूनामा एउटा एनजिओको कार्यक्रममा भाग लिन जानु पर्ने थियो। तर, स्वाइन फ्लुका कारण उनीहरु कार्यक्रम स्थलमा पुग्न सकेनन्। आमिरको…