सुगौली सन्धिअघिको नेपालको चाहना राख्दै अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धि रद्द भैसकेकाले त्यसलाई आधार मानेर बनाइएको चुच्चे नक्सा पनि अवैध रहेको बताएको छ । मोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक ज्ञापनपत्र बुझाउँदै सुगौली सन्धि रद्द भैसकेकाले हाल प्रचलित नेपालको राजनीतिक र प्रशासनिक नक्सा पूर्णरूपमा अवैध भएको ठहर नेपालको सिमाना पूर्वमा टिस्टा नदी र …