भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको […]

सम्बन्धित सामग्री

कास्कीमा थपिए ११ हजार मतदाता

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् ।  प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिना देखी सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् । बाहिरी जिल्लाको […]

सुर्खेतमा ८ हजार ६ सय २० मतदाता थपिए

सुर्खेत- सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो । मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो । सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको […]

बूढीगण्डकीको लागत अद्यावधिक गर्दै सरकार, विदा होला गेजुवा ?

३० फागुन, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत अनुमान अद्यावधिक गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले नेपाल विद्युत प्राधिकरण अन्तरगतको एनईए इन्जिनियरिङ कम्पनीलाई लागत अनुमान अद्यावधिक गर्न जिम्मा दिने बारे छलफल अघि बढाएको छ । २०७३मै बूढीगण्डकीको करिब ३ खर्ब ११ अर्ब रूपैयाँ (२ हजार ५९३ मिलियन अमेरिकी डलर) मा आयोजना […]

चितवनमा मतदाता नामावली अद्यावधिक गरिँदै, ८६ हजार बढी मतदाता थपिने अनुमान

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।‘मतदाता नामावलीमा

छात्राहरुको लगत अधावधिक नगरी एक वर्षमै १४ हजार साइकल वितरण

वीरगञ्ज – प्रदेश २ का आठ जिल्लामा प्रदेश सरकारले ‘बेटी पढाइ बेटी बचाइ’ अभियानअन्तर्गत छात्राको संख्या लगत अद्यावधिक नै नगरी एक वर्षमा १४ हजार थान साइकल वितरण गरिएको पाइएको छ। ०७६/७७ मा सो कार्यक्रमअन्तर्गत प्रदेश सरकारले यहाँका ८ जिल्लाका विद्यालयमा अध्ययनरत छात्रालाई १४ हजार साइकल वितरण गरेको थियो। तर, साइकल वितरण गर्दा कक्षा ८ मा […]

थप ३ हजार १ सय ६ जना संक्रमित, २३ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोभिड १९ को विवरण अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।...

मतदाता नामावली अद्यावधिक शुरू

जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरूआत गरेको छ । कार्यालयले डोटीका ९ वटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।  कार्यालयले डोटीका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा साउन ३ गतेदेखि अद्यावधिकको काम शुरू भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिए । जिल्लाका कूल मतदाता संख्या १ लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ । ती नामको अद्...

विहारमा मृत्यु संख्या अद्यावधिक गरेपछि देखियो मृत्युको नयाँ रेकर्ड

भारतमा कोरोनाका संक्रमितको संख्या घट्दै गएको छ। तर, तर बढ्दो मृत्युको चिन्ताको कारण बनेको छ। बुधबार मात्र भारतमा ९३ हजार २८२ नयाँ संक्रमण फेला परे।  जसमा ६ हजार १३८ मानिसको ज्यान गएको छ।यो संक्रमित संख्याले ज्यान गुमाउने सबैभन्दा ठूलो आँकडा हो। यसअघि मे १८ मे मा ४ हजार ५२९ मानिस संक्रमणका कारण ज्यान गुमाए। अघिल्लो दिनमा विहारमा कोरोनाले गर्दा हुने मृत्युको तथ्यांकलाई अद्यावधिक गर्नु नै मृत्युको संख्या भएको अभिलेख वृद्धि हुनुको कारण रहेको बताइएको छ। जुन ६ सम्म राज्यमा जम्मा हुने मृ

एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम

काठमाडौं । पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।मुलुकभर १० हजार ६६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिए

एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम

पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।       मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको ...