काठमाडों । विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो । विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तकमा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको […]