विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण

काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा पुरानो नक्सा छापेर वितरण गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो। पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्री वितरण गर्न भनेको थियो। उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको […]