गाउँपालिकालाई नयाँ नक्सा हस्तान्तरण

रसुवा, १२ कात्तिक : भूउपयोग ऐन अनुरूप नापी विभागले तयार पारेको रसुवा जिल्लाको गाउँपालिका स्तरीय नक्सा कार्यान्वयनमा । रसुवाका पाँचवटै गाउँपालिकालाई नयाँ नक्सा हस्तान्तरण । अबका दिनमा सर्वसाधारणले गाउँपालिकाबाटै नक्सा प्रिन्ट लिन सक्ने व्यवस्था गरेको छ ।-तस्वीर : ज्ञानेन्द्र न्यौपाने-रासस

सम्बन्धित सामग्री

मानव कोशिकाको नक्सा बनाउन किन सक्रिय छन् वैज्ञानिकहरु?

मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि बैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही दशकदेखि वैज्ञानिक मानव शरीरका संरचना बुझ्न नक्सा बनाइरहेका छन्।

‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।...

‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।...

किन पठाइएन दूतावासमा चुच्चे नक्सा ?

स्रोतका अनुसार संसद्बाट पास भएको चुच्चे नक्सा विभिन्न देशका दूतावासलाई पठाउन तत्कालीन राजनीतिक नेतृत्वले पहल नगर्दा प्रक्रिया अघि नबढेको हो। चुच्चे नक्सा समेटेर त्यतिबेला माध्यमिक तहका लागि छापिएको पुस्तक पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको दबा...

किन पठाइएन दूतावासमा चुच्चे नक्सा ?

स्रोतका अनुसार संसद्बाट पास भएको चुच्चे नक्सा विभिन्न देशका दूतावासलाई पठाउन तत्कालीन राजनीतिक नेतृत्वले पहल नगर्दा प्रक्रिया अघि नबढेको हो। चुच्चे नक्सा समेटेर त्यतिबेला माध्यमिक तहका लागि छापिएको पुस्तक पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको दबा...

भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको […]

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

घरको नक्सा अनलाइनबाटै दर्ता

जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो । अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताए । सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिय

विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा, चुच्चे नक्सा गायव

काठमाडों । विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो । विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तकमा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको […]

२०७७ को पदकमा चुच्चे नक्सा राखिने

काठमाडौं, चैत ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेको पदकमा राखिएको नेपालको नक्सा विवादमा परेपछि २०७७ सालको पदकमा भने नयाँ नक्सा समेटेर बुधबार वितरण गरिने भएको छ। २०७६ सालमा बाँड्नुपर्ने पदकमा नेपालको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सर्वत्र विरोध भएपछि संविधान दिवस २०७७ को पदक तथा मानपदवी भने नयाँ नक्सा समेटेर वितरण गर्न लागिएको […]