काठमाडौं, चैत ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेको पदकमा राखिएको नेपालको नक्सा विवादमा परेपछि २०७७ सालको पदकमा भने नयाँ नक्सा समेटेर बुधबार वितरण गरिने भएको छ। २०७६ सालमा बाँड्नुपर्ने पदकमा नेपालको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सर्वत्र विरोध भएपछि संविधान दिवस २०७७ को पदक तथा मानपदवी भने नयाँ नक्सा समेटेर वितरण गर्न लागिएको […]