काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिटहरु आज १२औं पटक पेशी चढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सांसदबाट हटाउने सम्बन्धी रिट दायर गरेकोमा अझैसम्म अन्तिम फैसला आएको छैन । ओलीले माधव नेपालसहित १४ को सांसद पद रिक्त गर्नुपर्ने, नेकपा एसको वैधानिकता र सभामुख […]