हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिबाट ६७ मुद्दा फैसला

७ वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालु आर्थिक वर्षको हालसम्म ६७ वटा मुद्दाको फैसला भएको छ । ती  मुद्दा मिलापत्र मार्फत टुंग्याइएको हो । समितिमा विभिन्न किसिमका १३८ मुद्दा परेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका १८ गरी सो समितिमा १५६  मुद्दा दर्ता भएका थिए  । तीमध्ये […]