काठमाडाैँ- उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ। अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो। निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हाे। बाढीले […]