RajdhaniDaily.com | कालीकोट । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान -
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले नेपाली राजनीतिमा अपरिहार्य पुस्तान्तरण गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामको विश्लेषण गर्दै उनले अबको राजनीतिलाई ‘डिजिटल र एआई’ युगतर्फको फड्कोका रूपमा अर्थ्याएका हुन् । डा. भट्टराईले नयाँ संसद्मा युवाको उपस्थितिलाई प्रमुख उपलब्धिका रूपमा लिएका छन् । “४० वर्ष मुनिका सांसद १०२ जना अर्थात् […]
एजेन्सी । जापानी प्रधानमन्त्री साने टाकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजार भन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका क्षेप्यास्त्र परिचालन गर्ने सरकारको योजनाको कडा विरोध गरेका हुन् । प्रतिनिधि सभाको सेकेन्ड मेम्बर्स अफिस बिल्डिङ बाहिर भेला भएका प्रदर्शनकारीहरूले युद्ध नगरौँ र संविधान संशोधनको […]
अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुन: स्तरोन्नतिलाई […]
RajdhaniDaily.com | जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व -