जेठ ६ गते धनगढीमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो। पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयाेजक जयन्त चन्दले बताए। […]

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्रलाई भोलि कर्णालीमा नागरिक अभिनन्दन गरिँदै

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् । भोलि दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने छन् । पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, […]

‘नक्कली शरणार्थी काण्डले गौरव र इज्जत लोप भयो’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जनभन्दा बढी नागरिक र समाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।...

पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन तथा सम्बोधनका ६ तस्बिरहरु

नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगञ्जमा आफूलाई नागरिक अभिनन्दन गर्ने क्रममा सम्बोधन गरेका छन्। उनले नेपालको गौरव फर्काउन सबैसँग आह्वान पनि गरेका छन्। उनले ६४ वर्षअघि आफ्ना बुबा राजा महेन्द्रले यही भूमिबाट ऐतिहासिक सम्बोधन गरेको स्मरण गर्दै अब फेरि पनि नेपाल गौरवको युगमा फर्कनुपर्ने बताएका थिए। नेपालगञ्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन तथा उनको सम्बोधनका क्रममा […]

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा

काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगेका छन्। पूर्वराजा शाह मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणका लागि नेपालगन्ज पुगेका हुन्। उनलाई शुक्रबार नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन्। पूर्वराजा शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको […]

पूर्व राजा ज्ञानेन्द्र शाहलाई जुम्लामामा अभिनन्दन गरिने

काठमाडौं,१४ वैशाख ।  पूर्व राजा ज्ञानेन्द्र शाहलाई आज जुम्लाको खलङ्गामा नागरिक अभिनन्दन गरिने भएको छ । शाहलाई जुम्लामा यही १७ गते नागरिक अभिनन्दन गरिने भएको हो । यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । साथै, […]