मोरङका ८ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमाले मोरङले जिल्लाका १७ पालिकामध्ये शनिबार ८ वटा पालिकाको उम्मेदवार टुंगो लगाएको छ।

सम्बन्धित सामग्री

लमजुङ एमालेले आठवटै पालिकामा उम्मेदवार टुंग्यायो

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख  उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र  चारवटा  गाउँपालिकाका ७५ वटा वडा रहेको लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा हालका मेयर गुमानसिह अर्याल नै दोहोरिने भएका छन् । बेशीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई  चयन गरिएको छ ।लमजुङको राइनास नगरपालिकामा पन

एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार

११ बैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, […]

एमालेले कञ्चनपुरका सबै पालिकाका उम्मेदवार टुंग्यायो

धनगढी– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले कञ्चनपुरका दुई पालिकामा महिला प्रमुखसहित सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी (कुँवर)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै दोधाराचाँदनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, […]

एमालेले रुपन्देहीका ५ पालिकामा उम्मेदवार उम्‍मेदवार ‍टुंग्यायो

११ वैशाख, बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ नगरपालिकाको मेयर र उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा मोहन चापागाई र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको छ । यस्तै सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहोर्‍याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र […]

एमालेले चितवनमा टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल

नेकपा एमाले चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ। मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवारको टुंगो लगाएको हो। भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ। भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेकाे हाे। भरतपुरमा विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेकाे […]

चितवनका थप ५ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा […]

एमालेले टुंग्यायो मोरङका १२ पालिकामा उम्मेदवार

मोरङ– स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १२ पालिकाको मेयर तथा उपमेयरको करिब टुंगो लगाएको छ। जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, बुढीगंगा र केराबारी गाउँपालिकामा मेयर तथा उपमेयरको टुंगो लागेको हो। उनका अनुसार रंगेली नगरपालिकामा माओवादीबाट केही समयअघि एमालेमा प्रवेश गरेका दिलिप बगडियाले मेयरको […]

दोलखाका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार (सूची सहित)

७ वैशाख, दोलखा । नेकपा एमालेले दोलखाका सबै पालिकामा पार्टीको तर्फबाट उम्मेदवार टुंग्याएको छ । एमाले नेता होम पाठकका अनुसार सबै पालिकामा सर्वसम्मत उम्मेदवार तय गरिएको हो । ‘भोलिदेखि घरदैलो अभियानमा लाग्ने भयौं’, उम्मेदवारहरुको टुंगो लगाएपछि नेता पाठकले अनलाइनखबरसँग भने । यी हुन् दोलखामा एमाले उम्मेदवारहरु शैलुङ गाउँपालिका अध्यक्ष : धन बहादुर तामाङ उपाध्यक्ष : […]