एमालेले जितेकाे पालिकामा कांग्रेसकाे अग्रता

दाङ- दाङकाे बबई गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता जारी राखेकाे छ। यसअघि याे पालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा जितेकाे थियाे। बबई गाउँपालिकामा ११०० मत गणना गर्दाको परिणाम कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार कुलबहादुर केसीले ४३६, एमालेका भुवनेश्वर पौडेलले ३५४ र नेकपा माओवादी केन्द्रका भीमबहादुर वली २१७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी बमकुमारी खड्काले ४०१, एमालेकी […]

सम्बन्धित सामग्री

दाङका पालिकामा कांग्रेसकाे बर्चस्व, वडामा नेकपा (एमाले) अगाडि

दाङ । दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।

डडेल्धुराको पाँच पालिकामा मतगणना जारी, गन्यापधुरामा कांग्रेसकाे अग्रता

डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको...

अछामका तीन पालिकामा चुनावी तालमेल नगर्ने कांग्रेसकाे निर्णय

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेस अछामका तीन पालिकाले अस्वीकार गरेका छन् ।

गुल्मीमा कांग्रेस अधिवेशन: ९ पालिकामा सर्वसम्मत नेतृत्व चयन, ३ पालिकामा मतदान

गुल्मी । गुल्मीका ९ पालिकामा नेपाली कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन भएको छ भने ३ पालिकामा मतदान भएको छ । दुइ  नगरपालिकासहित १२ पालिकामध्ये ९ वटामा सर्वसम्मत नेतृत्व चयन भएकाे हाे । गुल्मी कांग्रेसका सचिव खिलध्वज पन्थीका अनुसार जिल्लाको मदाने गाउँपालिकामा महेन्द्र थापाको नेतृत्वमा, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल नेतृत्वमा, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी सर्वसम्मत नेतृत्व चयन […]

दक्षिणकालीबाहेक काठमाडाैंका सबै पालिकामा कांग्रेसकाे अधिवेशन आज

नेपाली कांग्रेस काठमाडाैंको पालिका अधिवेशन आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

दक्षिणकालीबाहेक काठमाडाैंका सबै पालिकामा कांग्रेसकाे अधिवेशन आज

नेपाली कांग्रेस काठमाडाैंको पालिका अधिवेशन आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

लमजुङका चार पालिकामा कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेस  १४ औं महाअधिवेशनअन्तर्गत लमजुङका चार गाउँपालिकामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ ।

२८ वर्षीय प्रकाश ज्ञवाली : कांग्रेसकाे जिल्लाकै कान्छो वडा सभापति

पाल्पा । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ । २ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् । ज्ञवाली रामपुर नगरपालिका-३ को […] The post २८ वर्षीय प्रकाश ज्ञवाली : कांग्रेसकाे जिल्लाकै कान्छो वडा सभापति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.