दाङका पालिकामा एमालेले सक्यो अधिवेशन, नेतृत्वमा आएनन् महिला

दाङका कुनै पनि पालिकामा एमालेले महिलालाई नेतृत्वमा ल्याएको छैन।

सम्बन्धित सामग्री

तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला स्थानीय तहको नेतृत्वमा

काठमाडौं । स्थानीय तह निर्वाचनको नतिजा आइरहँदा तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला नेतृत्वमा निर्वाचित भएका छन् । ७५३ मध्ये ७२७ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा तीन पालिकामा प्रमुख र उपप्रमुख दुइटै पदमा महिला निर्वाचित भएका हुन् । अन्तिम नतिजा आउन बाँकी पालिकामध्ये चितवनको भरतपुर महानगरपालिकामा मात्रै महिला प्रमुख रहेका छन । प्रदेश १ […]

पालिकाको नेतृत्वमा काँग्रेसको शतक, एमालेले पनि कटायो अर्धशतक

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा जित हात परेको  हो ।जारी मत गणनामा काँग्रेसले पालिकाको नेतृत्वमा शतक पूरा गरेको छ । समाचार तयार पर्दासम्म काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको छ । काँग्रेसले १७५ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ ।८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । एमाले ५७ प्रमुख र ५८ अ

प्रचण्डको परिपत्र : केन्द्रीय सदस्यको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउनू

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएका छन्। प्रदेश कमिटीहरूलाई सोमबार परिपत्र जारी गर्दै नगर/गाउँ पालिकामा पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा निर्वाचन मूल परिचालन समिति बनाउन उनले निर्देशन दिएका हुन्। निर्वाचनको तयारी व्यवस्थित गर्न तत्काल वडास्तरमा संगठित सदस्यहरू, जवस मोर्चा र पेशागत संगठनका नेताहरू, पार्टी समर्थक बुद्धिजीवि र विषय विज्ञहरू सम्मिलित निर्वाचन परिचालन समिति बना

बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

६ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेनन्। यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

–कमल खत्री बेनी, ११ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । छ स्थानीय तह र ४५ व वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेतृत्व चुनिएको छ । […]

एमाले पालिका अधिवेशन : लुम्बिनीको कुन पालिकामा कसको नेतृत्व ? (सूची)

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बुधबार राति मात्र टुंगिएको छ । यहाँ १०९ पालिकामध्ये धेरैमा नयाँ नेतृत्व चयन भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिकामा भने निर्वाचन भएको थियो।लामो सहमतिको प्रयास गरिए पनि नेतृत्वमा आकाङ्क्षीले दाबी नछाडेपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका मतदान भएको छ । यस्तै नवलपरासी जिल्लाको सुनवल र बर्दघाट नगरपालिका मतदानबाट नेतृत्व छान्नु परेको हो । रुपन्देहीको सिद्धार्थनगरमा द

सल्यानका ९ पालिकामा एमालेको अधिवेशन, नेतृत्वमा को-को आए?

१० पालिकामध्ये ९ वटामा मंगलबार भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।

कांग्रेस अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

बैतडी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएका कुनै पालिकाका पनि महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। सबैमा पुरुषले नेतृत्व गरेको र त्यसमा पनि ब्राह्मण, खस, आर्यमात्रैले नेतृत्व गरेका छन्। साथै पदाधिकारीमा समेत न्यून संख्यामा दलित र महिला अटाएका निर्वाचन समितिले जनाएको छ।   यहाँका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो भने सातवटामा  निर्वाचन भएको हो। दशरथचन्द

अर्घाखाँचीका ६ वटै पालिकामा राजमोको भेला

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संसद पुनर्स्थापना, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा संघीयताको खारेजीका लागि संघर्ष अघि बढाउन जिल्लाका ६ वटै पालिकामा भेला गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मी, राजमो नेता शेरबहादुर विसी र केन्द्रीय सदस्य झविलाल थापासहित जिल्ला नेताहरुको नेतृत्वमा अर्घाखाँचीका ६ वटै पालिकामा अगुवा कार्यकर्ता भेला गरि माघ महिनाभर संसद पुनर्स्थापनाको पक्षमा संघर्ष चलाउने निर्णय भएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ । आज भूमिकास्थानको पोखेडाँडामा सम्पन्न भेलालाई किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो केन्द्रीय सदस्य झविलाल थापा, जिल्ला सचिव बाबुराम पन्थी लगायतले सम्बोधन गर्दै सरकारको संसद विघटनको कदम नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभएको थियो । नगर अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कविराम खनालको स्वागत मन्तव्य र हिमलाल बन्जाडेको सञ्चालनमा सम्पन्न भेलाले भोलिदेखि माघ १७ गतेसम्म १० वटै वडामा पार्टीको अभियान संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रममा राजमोबाट निर्वाचित वडाध्यक्षहरु, अनेमसंघका महासचिव सकुन्तला राना, जनजाती सममेलन महासचिव उषा पुन, अखिल (छैठौं)का केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको अतिथ्यता रहेको थियो । उता नगर अध्यक्ष गोविन्द थापाको अध्यक्षता, नेत्र वेल्वासेको स्वागत मन्तव्य र बिष्णु आचार्यको संचालनमा सम्पन्न शितगंगा नगर भेलाले भोलिदेखि माघ २६ गतेसम्म शितगंगाका १४ वटै वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भेलामा राजमो नेता शेरबहादुर विसी, जिल्ला उपाध्यक्ष गोपाल पौडेल र जोगबहादुर सारुले मन्तव्य राख्दै राष्ट्र र राष्ट्रियताको पक्षमा यो दल उ दल नभनी संघष गर्न आम जनतालाई आग्रह गर्नुभएको छ । यता नगर अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, राजेन्द्र नेपालीको स्वागत मन्तब्य र रुद्र पराजुलीको सन्चालनमा सम्पन्न सन्धिखर्क नगरस्तरीय भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष थम्मन केसीले संसद विघटन भएसँगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको भन्दै चनाखो हुन आम जनतालाई अपिल गर्नुभएको छ । अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हित विपरित रहेको उल्लेख गर्दै अध्यक्ष केसीले पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति ...