२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

सम्बन्धित सामग्री

मोरङका दुई पालिकामा कांग्रेस विजयी, ११ मा एमाले र ४ मा कांग्रेसको अग्रता

विराटनगर । मोरङमा घोषित मतपरिणामअनुसार दुई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । एक महानगरसहित १५ स्थानीय तहको मतगणना जारी छ ।  कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका छन् । चौधरीले ६५६५ मत प्राप्त गरे । उपाध्यक्षमा राजवंशीले ५८४८ मत प्राप्त...

मोरङका १० वटा पालिकामा एमालेको अग्रता

विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये १० वटामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रता कायम गरेको छ । प्रमुख र अध्यक्ष पदमा अघिल्लोपटक कांग्रेस विजयी भएका कतिपय पालिकाहरूमा समेत एमाले अगाडि छ ।  मंगलबार बिहानसम्मको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेस एक पालिकामा जित हासिल गरेको छ । ६ वटामा अग्रता कायम गरिरहेको...

डडेल्धुराका चार वटा वडामा कांग्रेस विजयी

डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात स्थानिय तहहरु मध्ये नेपाली कांग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा विजयी भएको छ भने चार पालिकामा अग्रता लिएको छ । अमरगढी नगरपालिकाको जम्मा मतगणना ३२२७ मा नगरप्रमुख पदमा रुख चिन्ह १४४० र करुवा चिन्ह १००९, उपप्रमुखमा रुख चिन्ह ११५६ र उपप्रमुखमा सुर्य चिन्हमा १०७१ मत प्राप्त गरेका छन् […]