गगन ढकाल
झापा । काँकडभिट्टा बजारमा बिहानै ई–रिक्सामा पाउरोटी बेच्दै हिँड्ने ६० वर्षीय लीलाकुमारी कार्की (सीता) दिनभर अटो स्ट्यान्डमा यात्रु कुरेर बस्छिन् । चाउरी परेको गाला तर पनि फरासिली देखिन्छिन् सीता ।
सबेरै उठ्छिन् । बिस्कुट फ्याक्ट्रीमा गएर ई–रिक्सामा सामान लोड गर्छिन् । काँकडभिट्टा बजार परिसरका विभिन्न पसल र मानिसको घरघरमा पुर्याएर...