वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौं, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको […]

सम्बन्धित सामग्री

हिमपातसँगै हुम्लामा चिसो बढ्यो

मौसम परिवर्तनसँगै चिसो बढ्दा हुम्लाको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिउँ परेपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

सङ्खुवासभामा सामान्य वर्षापछि चिसो बढ्यो

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभामा यसअघि सामान्य चिसो भए पनि माघ अन्तिम हप्ता भने चिसो बढेको छ । बिहीवारदेखि सामान्य वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो । शुक्रवार र शनिवार सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु प्रभावित बनेका छन् ।  चिसोले बाहिर हिँडडुल गर्न नै समस्या भएको चिचिला गाउँपालिका–१ चिचिलाका स्थानीय ज्येष्ठ नागरिक दिप्तीप्रसाद काफ्लेले बताउनुभयो । उहाँले गर्मी लाग्ने समयमा पानी परेपछि ह्वात्तै चिसो ब...

वर्षा र हिमपातका मुलुकभर चिसो बढ्यो: जनजीवन कष्टकर

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका मुलुकभर चिसो बढ्यो: जनजीवन कष्टकर

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका मुलुकभर चिसो बढ्यो: जनजीवन कष्टकर

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुम्लामा चिसो बढ्यो,जनजीवन कष्टकर

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघाखोकीलगायतका बिरामी बढेका जनाइएको छ । जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो […]

कर्णालीमा चिसो बढ्यो, धारामा बरफ जमेपछि मूल धाउनुपर्ने बाध्यता

कर्णाली । साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

देशभर चिसो बढ्यो, जनजीवन कष्टकर बन्दै

यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ । आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो ।