बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ । विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
बाक्लो हिमपातका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । केही ठाउँमा राजमार्ग अवरुद्धसमेत भएका छन् । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।
केही तस्वीरहरूः
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेन...