अनुगमन संयन्त्र प्रभावकारी बनाऊ

सरकारका नीति योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैले पनि हाम्रा नीति योजना र कार्यक्रमले राम्रो परिणाम दिन नसकेको हो । सरकारले बर्सेनि ल्याउने नीति योजना कार्यक्रम र बजेट निकै महŒवाकांक्षी खालको हुने गरेको छ । विगतको सरकारी अभ्यास हेर्दा नीति तथा कार्यक्रममा निकै राम्रा कार्यक्रम समेटिएको भए पनि ती कार्यक्रमको प्रभावकारी […] The post अनुगमन संयन्त्र प्रभावकारी बनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या

रुपन्देही – क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या बल्झिरहेको सरोकारवालाहरूले बताएका छन् । सरकारले सरोकारवालाहरूसँग समन्वय नै नगरि मापदण्ड बनाएका कारण कार्यन्वयन गर्न नसक्दा द्वन्द्व बढ्ने गरेको उनीहरूको भनाइ छ । बस्ती क्षेत्र र वन क्षेत्रको पहिचान र वैज्ञानिक वर्गीकरण हुन नसक्दा मापदण्ड नै समस्याको मुख्य कारण बनिरहेको उनीहरू बताउँछन् । क्रसरसँग सम्बन्धित पदार्थका कारण विकासका आयोजनामा प्रभाव पर्न सक्ने सम्भावना रहेको भन्दै वातावरणीय पक्षको अध्ययन गरी समस्या समाधानका लागि तत्काल प्रभाव...

बुद्धभूमिको बजार अनुगमन प्रभावकारी

कपिलवस्तु । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर बुद्धभूमि नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी नगरका ठुला बजारमा पालिकाले अनुगमन थालेको हो । चाडपर्वको मौका छोपी कृत्रिम अभाव गर्ने र महँगी बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि अनुगमन सुरु गरिएको उधोग तथा वाणिज्य शाखा प्रमुख अधिकृत विजय भुसालले बताए […] The post बुद्धभूमिको बजार अनुगमन प्रभावकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने, तोकियो जिम्मेवारी

२८ भदौ, काठमाडौं । सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । गत आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सरोकारवाला निकायलाई जिम्मेवारी तोक्दै बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । यस्तो समितिको संयोजक मुख्यसचिव रहने प्रावधान छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्तका अनुसार बैठकले चाडपर्वमा अत्यावश्यक उपभोग्य […]

चाडबाडमा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिन्छ : मन्त्री बडू

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले चाडबाडका बेला हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्ने बताएका छन्। आफूले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडबाडका बेला हुन सक्ने मूल्यवृद्धि र […]

प्रभावकारी बन्दै बजार अनुगमन

तेह्रथुम जिल्ला सदरमुकामलगायत बजार केन्द्रहरुमा केही समय अघिसम्म म्याद गुज्रिएका सामग्री यत्रतत्र पाइने गरेको थियो । बजार अनुगमन नहुनु ग्राहकले म्याद गुज्रेको वस्तुमा ध्यान नपुर्‍याउँदा व्यवसायीले फाइदा लिने गरेका थिए ।तर, पछिल्लो समय जिल्ला प्रशासन तेह्रथुमको नेतृत्वमा बजारको नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरु न्युनिकरण हुँदै गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुले बताए […]

बालश्रम न्यूनीकरणका लागि अनुगमन संयन्त्र प्रभावकारी हुन सकेन

काठमाडौँ– बालश्रम न्यूनीकरणका लागि अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा बालअधिकारका क्षेत्रमा दर्जनौँ सामाजिक संस्था अस्तित्वमा देखिए पनि ताजा तथ्यांकले बालश्रमिकको सङ्ख्या घटेको देखाउँदैन । जिल्ला महिला तथा बालबालिका बालकल्याण समितिको एक वर्षअघिको तथ्यांकमा यस जिल्लामा करिब चार हजार बालश्रमिक रहेकामा अहिले पनि त्यो सङ्ख्या नघट्नुमा सरोकारवाला निकाय जिम्मेवार […]

मौन अवधिका लागि अनुगमन प्रभावकारी

गण्डकी- भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ ।  सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएको सूचना अधिकारी निल पनेरुले जानकारी दिए। मौनअवधि सुरु भएपछि पैसा बाँड्न खोजिएको, सामाजिक सञ्जालमार्फत मत मागिएको जस्ता विषयमा मौखिक उजुरी आउने […]

अनुगमन प्रभावकारी बनाउन निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरी काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छिन् ।सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउँदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन् […]

अनुगमन टोली कर्णालीमा

कर्णाली । गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ ।यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए । मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । […]

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतको केन्द्रीय अनुगमन समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मंगलबार भएको समितिको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर चाडपर्वको बजारमा कालाबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी हुने भएकाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकले १ असोजदेखि सुपथ मूल्य पसल […]