२८ भदौ, काठमाडौं । सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । गत आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सरोकारवाला निकायलाई जिम्मेवारी तोक्दै बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । यस्तो समितिको संयोजक मुख्यसचिव रहने प्रावधान छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्तका अनुसार बैठकले चाडपर्वमा अत्यावश्यक उपभोग्य […]