अनुगमन टोली कर्णालीमा

कर्णाली । गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ ।यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए । मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । […]

सम्बन्धित सामग्री

सर्लाहीमा भएको झडपबारे अध्ययन गर्न मधेसी आयोगको उच्चस्तरीय अनुगमन टोली मलंगवामा

काठमाडौं । सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको झडपबारे सत्यतथ्य पत्ता लगाउन मधेसी आयोगले उच्चस्तरीय अनुगमन टोली पठाएको छ । गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको थियो । उक्त घटनाले उग्र रुप लिएकोप्रति ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो । दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय–समयमा स्थानीय प्रशासनलाई […]

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (फोटो फिचर)

काठमाडौँ– काठमाडौँस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।  टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरूमा अनुगमन गरेको छ ।

कालीमाटीको माछा र तरकारी बजारमा महानगरकाे अनुगमन टोली(फाेटाे फिचर)

काठमाडौँ – काठमाडौँस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौँ महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली पुगेकाे छ । दसैँ, तिहारलगायतका चाडबाडका बेलामा तरकारी तथा मासुकाेकाे अनुगमन गर्न महानगरकाे टाेली आज त्यहाँ पुगेकाे हाे । टोलीले आज शनिबार महानगरभित्र रहेको सबै माछापसल र तरकारी पसलहरुमा अनुगमन गर्दैछ । तस्बिरहरू:

अनुगमन टोली पुग्दा व्यापारीले सटर लगाएपछि…

१२ असोज, काठमाडौं । बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको टोली कालीमाटी-कुलेश्वर क्षेत्रको बजार अनुगमनमा पुग्दा अनौठो दृश्य देखियो । अनुगमन टोली कालीमाटी क्षेत्रमा पुग्दा-नपुग्दै ‘जय दुर्गा स्टोर्स’मा हतार-हतार सटर लाग्यो र ताल्चा ठोकियो । मुकेश खाद्य स्टोर्स पनि त्यसैगरी बन्द भयो ।  कतै आधा सटर तानेर व्यवसायीहरु चिहाइरहेका थिए । अनुगमन टोली आएको […]

फोहोरमैला व्यवस्थापनका लागि महानगरले परिचालन गर्‍यो अनुगमन टोली

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न बिहीबारदेखि वडा–वडामा अनुगमन टोली परिचालन गरेको छ । १० साउनमा भएको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णय अनुसार प्रत्येक वडामा ५ सदस्यीय अनुगमन टोली परिचालित गरेको महानगरले जनाएको छ । प्रत्येक वडामा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा सहयोगी कर्मचारी, वडा सचिव, स्यानिटेशन सुपरभाइजर, एक नगर प्रहरी र नाइकेको टोली परिचालित […]

आचारसंहिता गम्भीर उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म गर्न अनुगमन टोली परिचालन

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताए ।‘स्थलगतरूपमा कारबाही गर्न सक्छ । आचारसंहिता उल्लङ्‍घनको प्रकृति हेरेर उम्मेदवारी खारेजको हदसम्म टोली जान सक्छ’, अर्यालले भने । सुरक्षा संवेदनशील र बढी मतदात

१७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली

काठमाण्डाै - पालिका चुनावका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कु...

नेकपा एसले सातै प्रदेशमा अनुगमन टोली खटाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि सङ्गठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीवार (आज) बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो । जसमा प्रदेश १ मा उपाध्यक्ष प्रदेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा […]

एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन टोली खटाउने

नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो । जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम

गृह मन्त्रालयद्वारा प्रदेशगत अनुगमन टोली गठन

काठमाडौँ- गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल […]