अनुगमन प्रभावकारी बनाउन निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरी काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छिन् ।सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउँदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन् […]

सम्बन्धित सामग्री

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मातहतका ५ मन्त्री र सचिवहरूलाई बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा हुने अवाञ्छित गतिविधिमा सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए । […]

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठसहित)

९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मातहतका ५ मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा हुने अवाञ्छित गतिविधिमा सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन […]

बजार अनुगमनलाई प्रभावकारी  बनाउन उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा कृत्रिम अभावलाई रोक्ने गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन...

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् । उनले उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उनले बजार अनुगमनलाई […]

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् ।उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ । आज विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई मन्त्रालयमा बोल

सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन

जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री रोकायाले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् । उनले भने,‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा […]

चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ, १२ असोजः गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो निदेशन दिएका हुन्।-तस्बिर : प्रदीपराज वन्त-रासस

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतको केन्द्रीय अनुगमन समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मंगलबार भएको समितिको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर चाडपर्वको बजारमा कालाबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी हुने भएकाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकले १ असोजदेखि सुपथ मूल्य पसल […]

विकाससँगै विपद् व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन मुख्यसचिव वैरागीको निर्देशन

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले विकाससँगै विपद् व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन सम्बद्ध निकायका सचिवहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५६ ‍औँ बैठकमा मुख्यसचिव वैरागीले पूर्वाधार क्षेत्रसँग सम्बन्धित मन्त्रालय/निकायहरूको पूर्ण सहभागिताबाट भविष्यमा आई पर्ने सङ्कटलाई न्यूनीकरण गर्न निर्देशन दिएका हुन् । वैरागीले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता […]