काठमाडौँ– बालश्रम न्यूनीकरणका लागि अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा बालअधिकारका क्षेत्रमा दर्जनौँ सामाजिक संस्था अस्तित्वमा देखिए पनि ताजा तथ्यांकले बालश्रमिकको सङ्ख्या घटेको देखाउँदैन । जिल्ला महिला तथा बालबालिका बालकल्याण समितिको एक वर्षअघिको तथ्यांकमा यस जिल्लामा करिब चार हजार बालश्रमिक रहेकामा अहिले पनि त्यो सङ्ख्या नघट्नुमा सरोकारवाला निकाय जिम्मेवार […]