राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ :अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘म लगायत सबैले […]

सम्बन्धित सामग्री

कांग्रेस–एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ : लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् । शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए । ‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र […]

राप्रपाले मौका पाए देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्छौँः लिङ्देन

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मौका पाउनेवित्तिकै देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन्। उनले आगामी दिनमा राजसंस्था देशमा अभिभावकीय रुपमा रहने दावी गरे। आइतबार धनुषाको वीरेन्द्रबजारमा पार्टीको क्षेत्रीय आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले कुनै दलसँग तालमेल नगर्नेसमेत बताए। लिङ्देनले आगामी निर्वाचनमा राप्रपाले […]

लिङ्देन भन्छन्– मौका पाउनेवित्तिकै राजसंस्था फर्काउछौं

काठमाडौं, ४ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था फर्काउने दाबी गरेका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले राजसंस्थाका साथै हिन्दु राष्ट्र ल्याउने घोषणा गरे । साथै, उनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय […]

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष

राजसंस्था र हिन्दु राष्ट्र आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरूलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘मलगायत सबैले काम […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]