सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको […] The post सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राप्रपा प्रवासी नेपाली संगठन जापानको अध्यक्षमा नवीन चन्द चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली संगठन ओभरसीज नेप्लिज अर्गनाईजेशन (ओनो)जापानको पुनर्गठित कार्यसमितिले पूर्णता पाएको छ। हालै सम्पन्न एक भेलाले जापान अध्यक्षमा नवीन चन्दलाई सर्वसम्मत चयन गरेको छ । नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापना गर्ने एजेण्ड बोकेका राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता …

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष