हिन्दु राष्ट्र र राजसंस्था स्थापित गरी राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु : राजेन्द्र लिङ्देन

लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

राप्रपा प्रवासी नेपाली संगठन जापानको अध्यक्षमा नवीन चन्द चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली संगठन ओभरसीज नेप्लिज अर्गनाईजेशन (ओनो)जापानको पुनर्गठित कार्यसमितिले पूर्णता पाएको छ। हालै सम्पन्न एक भेलाले जापान अध्यक्षमा नवीन चन्दलाई सर्वसम्मत चयन गरेको छ । नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापना गर्ने एजेण्ड बोकेका राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता …