राप्रपाको नेतृत्वमा लिङ्देन : शाही शासनकालमा कमल थापा गृहमन्त्री हुँदा लिङ्देन थिए जिविस सभापति, केन्द्रीय सदस्य भएको १२ वर्षमा पार्टी अध्यक्ष

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुस्तान्तरणको नारासहित राजेन्द्र लिङ्देन नेतृत्वमा पुगेका छन्। उनलाई नेतृत्वमा पुग्न सहज भने थिएन।  राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिँदैगर्दा उनको प्रतिस्पर्धा अध्यक्ष कमल थापा विरुद्ध थियो। लामो समय देशको राजनीतिको केन्द्रमा रहेका थापालाई पराजित गर्दै लिङ्देन नेपाली राजनीतिमा राजसंस्था र हिन्दु राष्ट्र बोकेको फरक राजनीतिक…

सम्बन्धित सामग्री

उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् । थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन् । यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए । The post उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ appeared first on राजधानी राष्ट्रिय दैनिक.

उर्मिला अधिकारीद्धारा राप्रपा परित्याग

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहनुभएकी उहाँले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिनुभएको हो । अध्यक्ष थापालाई सम्बोधन गर्दै उहाँले बिहीबार राजीनामा दिनुभएको हो । यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिनुभएको थियो ।

राप्रपा नेपालका उपाध्यक्ष पौडेल र केन्द्रीय सदस्य उर्मिलाले छाडे कमल थापाको साथ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य उर्मिला अधिकारीले एकै दिन पार्टी छाडेका छन् । दुवैजनाले अध्यक्ष थापालाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । राप्रपाबाट अलग भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा साथ दिएका नेताले किन उनलाई छाडे भन्ने खुलेको छैन । स्थानीय तह निर्वाचनको मुखैमा गरिएको राजीनामाले […]

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले दिइन् राजीनामा, कमल थापाले गरे स्वागत

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्कीले राजीनामा बुझाएकी छन् । राप्रपा छाडेकी कार्की कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने भएकी छन् । भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा लेखेकी छन् । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन […]

कमल थापाका भतिज अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। एकताको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अध्यक्षमा कमल थापा...

राप्रपाको प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु, कमल थापा अनुपस्थित

काठमाडौँ, १९ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीको प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्। अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् । चार उपाध्यक्ष, तीन महामन्त्री, […]

कमल थापा पनि राणा विरुद्ध अदालत जाँदै

राप्रपा अध्यक्ष कमल थापा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा विरुद्ध अदालत जाने भएका छन्। राप्रपा प्रजातान्त्रिकको चालिस प्रतिशत केन्द्रीय सदस्य नरहेकोले दल खारजीको माग गर्दै थापाले अदालत गुहार्ने भएका हुन्। गत साउन २२ गते राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए। दल दर्ताको अन्यौलताका बीच बुधबार मात्र निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय…