राजसंस्था र हिन्दु राष्ट्रको माग राख्नु असंवैधानिक होइन भन्ने मान्यता स्थापित गरायौँः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री