काठमाडौं, ४ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था फर्काउने दाबी गरेका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले राजसंस्थाका साथै हिन्दु राष्ट्र ल्याउने घोषणा गरे । साथै, उनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय […]