काठमाडाैं । आज पनि सेयर बजारमा सामान्य गिरावट भएकाे छ । पछिल्ला दिन सुधारिंदै गएको सेयर बजारमा हिजो र आज सामान्य अंकले गिरावट आएकाे हाे । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रहेर १९ सय ५६ कायम भयो । हिजो २ अर्ब नाघेको कारोबार आज भने अर्ब हाराहारीमै खुम्चियो । अपरान्ह सकारात्मक […]