६ महिनामा कृषि तथा पशुजन्य वस्तु २ खर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब १६ अर्बको ७१ करोड २६ लाख ९१ हजार मूल्यको कृषि तथा पशुजन्य वस्तुको मात्र आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष ३२ प्रतिशतले कृषि तथा पशुजन्य वस्तुको आयातमा वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा कृषि तथा पशुजन्य वस्तु १ खर्ब […] The post ६ महिनामा कृषि तथा पशुजन्य वस्तु २ खर्बको आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कृषि उपजको आयात निर्यातको तथ्यांक लिँदै कर्णाली प्रदेश

सल्यान : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र कृषि उपजको आयात निर्यातको तथ्यांक संकलन लिन थालेको छ। प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबई सुर्खेतबाट कृषि उपजको तथ्यांक लिन सुरु भएको हो।कर्णाली प्रदेशभित्र उत्पादित र बाह्य क्षेत्रबाट कृषि उपजहरूको यथार्थ तथ्यांक नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ भएको भन्दै दुई नाकाबाट कर्मचारी खटाई तथ्यांक लिने व्यवस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिए।मंसिर ७ गतेदेखि नै २४ सै घण्टा

कृषि वस्तुको आयात रोक

कृषिप्रधानका रूपमा मुलुकलाई चिनाउनुमा अब गौरव होइन, लाज मान्नुपर्ने अवस्था आएको छ । विगतमा मुलुकलाई कृषिप्रधानका रूपमा नामकरण गर्दा सायद हामी कृषिमा आत्मनिर्भर थियौं । अब त्यो अवस्था रहेन । अहिले हाम्रो भान्सा आयातित वस्तुका भरमा चलेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषिजन्य वस्तु करिब ३ खर्ब तिरेर आयात गरेका छौं । गत […]

दूध आयात खोल्न बोर्डको सिफारिस

भारतबाट दूध आयात खुलाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको छ । बार्डले तीन महिनाका लागि दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस...

आधारभूत कृषि उत्पादनको आयात ३० प्रतिशत घटाउने लक्ष्य

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा आधारभूत कृषि उत्पादनको आयात ३० प्रतिशत घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्ष आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य लिएको बताउनुभएको हो । यस्तै उहाँले आउँदो वर्ष भित्र कृषि उत्पादनको आयात २० प्रतिशत घटाउने, पाँच वर्ष भित्र आधारभूत कृषि उत्पादनको व्यापार सन्तुलन कायम गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयले दियाे ३६ अर्ब ३९ करोडकाे बजेट सिलिङ

कृषि सुधार, कृषिमा आयात रोक्न र उत्पादन बढाउन विषेश कार्यक्रम समेटिएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका कारण २० हजार मेट्रिकटन मल आयात अनिश्चित

२९ पुस, काठमाडौं । कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीमा नेतृत्व तोक्न अलमल गर्दा नेपाल ल्याउन तयारी गरिएको २० हजार मेट्रिकटन डीएपी मलको आयात अनिश्चित बनेको छ । स्विस सिंगापुर नामक विदेशी ठेकदारमार्फत इजिप्टबाट खरिद गर्न लागिएको २ अर्ब ६३ करोड १६ लाख ६४ हजार मूल्य बराबरको मल सम्झौता गर्ने अधिकारी नहुँदा अलपत्र बनेको गुनासो आयातकर्ताले […]

कृषि उपजमा परनिर्भरता, वर्षमा २ खर्बको आयात

२९ मंसिर, काठमाडौं । नेपालमै उत्पादन हुन सक्ने कृषि उपज आयातमा वार्षिक २ खर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । कृषिजन्य वस्तुको आयात-निर्यातबारे राष्ट्रिय योजना आयोगले गरेको अध्ययनमा धान, चामल, मकै, तरकारी, फलफूलजस्ता कृषि उपज खरिदमा वर्षमा २ खर्ब रुपैयाँ बाहिरिएको निश्कर्ष निकालिएको छ । नेपालीको आय आर्जन बढेसंगै विलासिताको उपभोग बढेको अध्ययनमा उल्लेख […]

रासायनिक मल आयात तथा वितरण व्यवस्थापनका लागि यस्तो छ कृषि मन्त्रालयको कार्ययोजना

काठमाडौँ । रासायनिक मल आयात तथा वितरण व्यवस्थित गर्न सरकारले कार्ययोजना बनाएको छ । मल आयातमा देखिएका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ११ बुँदे कार्ययोजना बनाएको हो ।  मल आयात र तथा वितरण व्यवस्थित गर्न नीति नियमहरू समयानुकूल परिमार्जन गर्नुपर्ने देखिएकाले सोही अनुरूप कार्ययोजना बनाएको मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । […]

मलको आयात कम हुने

चालू आर्थिक वर्षका लागि सरकारले रासायनिक मल खरिद गर्नका लागि बजेट वृद्धि गरे पनि मल भने कम आयात हुने भएको छ ।अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले यो वर्ष कम आयात गरिने भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गत वर्ष चार लाख मेट्रिक टन मल आयात भएको थियो । यो वर्ष एक अर्ब […]

प्रविधिको प्रयोगले आयात निर्यातको सन्तुलन कायम गर्छः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् ।कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग […]