कृषि वस्तुको आयात रोक

कृषिप्रधानका रूपमा मुलुकलाई चिनाउनुमा अब गौरव होइन, लाज मान्नुपर्ने अवस्था आएको छ । विगतमा मुलुकलाई कृषिप्रधानका रूपमा नामकरण गर्दा सायद हामी कृषिमा आत्मनिर्भर थियौं । अब त्यो अवस्था रहेन । अहिले हाम्रो भान्सा आयातित वस्तुका भरमा चलेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषिजन्य वस्तु करिब ३ खर्ब तिरेर आयात गरेका छौं । गत […]