आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयले दियाे ३६ अर्ब ३९ करोडकाे बजेट सिलिङ

कृषि सुधार, कृषिमा आयात रोक्न र उत्पादन बढाउन विषेश कार्यक्रम समेटिएको कृषि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

बजेट सिलिङ थोरै राखेको भौतिक पूर्वाधार सचिवको गुनासो

१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा आफूहरुलाई २०० अर्ब बजेट चाहिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले अर्थ मन्त्रालयले १२४ अर्बको सिलिङ तोकेको भन्दै असन्तुष्टि जनाए । आर्थिक वर्ष २०७९/८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब […]

स्वास्थ्य मन्त्रालयले पायो ४४ अर्बको बजेट सिलिङ, चालु वर्षको भन्दा ३५ प्रतिशत कम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो।

धनगढी उपमहानगरपालिका नीति तथा कार्यक्रम तयार गर्दै

धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९६ लाख रुपैयाँको बजेटको सिलिङमा रही योजना बनाउन भनेर सोमबार पत्र प्राप्त गर्यो । वडा कार्यालयले पाएको यो बजेट सिलिङ चालु आर्थिक वर्ष २०७८/०७९ कै कायम रहेको छ ।विगतमा उपमहानगरपालिकाको कार्यालयले प्रत्येक वडामा बैशाख १५ गतेभित्रै बजेट सिलिङ पठाउने गरेको थियो । यस पटक स्थानीय तहको निर्वाचनलाई कारण देखाउँदै उपमहानगरपालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याउने समयावधि नजिकिँदै गर्दा वडाहरूलाई पुरानै बजेट सिलिङ पठाउँदै योजना

आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले पायो ७४ अर्बको बजेट सिलिङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको छ।

बजेटको आकार १० वर्षमा चार गुणा बढ्यो

काठमाडौं । केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट […]

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ।राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो । सरकारको घट् दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बजेटको आकार बढ्दै गएको छ। खर्च गर्न नसक्ने भए पनि सरकारले ब

योजना आयोगले तोक्यो आगामी आवको बजेट सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट सिलिङ निर्धारण गरेको छ । आयोगले बजेटको सिलिङ तोकेर अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।स्रोतका अनुसार योजना आयोगले १८ खर्बबराबरको बजेट सिलिङ तोकेको छ । मध्यकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा भने आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट […]

कृषि मन्त्रालयको बजेट ५ अर्ब काटियो

काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब ३५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा ४१ अर्ब ४० करोड रुपैयाँ बजेट पाएको थियो। जुन, आगामी वर्षलाई दिइएको सिलिङभन्दा ५ अर्ब कम हो। यसअनुसार, महामारीको समयमा अर्थ मन्त्रालयले कृषि क्षेत्रको बजेट चालू वर्षकोभन्दा ५ अर्बले काटेको छ।

सञ्चार मन्त्रालयलाई पुँजीगत खर्च पनि नपुग्ने बजेट सिलिङ

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ मा सूचना तथा सञ्चार मन्त्रालयले ७ अर्ब २८ करोड रूपैयाँ मात्रै बजेट पाउने भएको छ। अर्थ मन्त्रालयले सञ्चार मन्त्रालयलाई उक्त सिलिङभित्र बसेर बजेटको योजना बनाउन भनेको हो तर अर्थले दिएको बजेट सिलिङले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न समेत नपुग्ने देखिएको छ। सञ्चार मन्त्रालयको चालू खर्च नै ८ अर्ब २९ करोड छ।

मन फुकाएर बजेट सिलिङ बढाउन सकिने अवस्था छैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कोरोना महामारीले सिर्जना गरेको चुनौतीलाई समाधान गर्दै आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएका छन् ।  नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाबारे संसदको अर्थ समितिमा सांसदहरूसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेटमा मन फुकाएर सिलिङ दिन सकिने अवस्था नरहेको समेत बताए । मंगलवार अर्थ समितिले राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रकको कार्यालय र अर्थ मन्त्रालयसँग सामूहिक छलफल गरेको छ ।  छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘नयाँ बजेटम...