काठमाडौं । महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले शुक्रबारदेखि पुनः आमरण अनसन बस्ने घोषणा गरेकी छन् ।
गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन आफूले पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेको उनको भनाइ छ ।
गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार २७ गते अनसन तोडेकी राजपुतले आफ्नो माग...