सत्ताको दाउपेचले संसद छायाँमा, २८ विधेयक अलपत्र

काठमाडौं । तपाईंलाई थाहा छ– संसद बैठक बसेको दिन राज्यको ढुकुटीबाट कति खर्च हुन्छ ? हो, संसद बैठकमा जनताका संवाहक मानिने सांसदले बेतुकको कुण्ठा पोखेको ठहर गर्नुभएको छ भने त्यसको नगदमा १० लाखको भार नेपाली जनताले बोक्नुपर्छ । सत्ताको दाउपेचमा प्रतिशोधको अखडा बनेको संसदलाई जनताको आवाज मुखर बनाउने तर्फ कसैको ध्यान गएको छैन । बरु […]

सम्बन्धित सामग्री

राजनीतिक स्वार्थमा अल्मलियो संसद‚ ४ वर्षदेखिका विधेयक अलपत्र

काठमाडौं : संसद ऐन कानुन निर्माण गर्ने, जनताको कुरा उठाउने र सरकारलाई सचेत गराउने थलो हो। तर,नेपालको संघीय संसदका दुवै सदन यी कामका लागि भन्दा पनि दलीय स्वार्थ अनुसारको द्वन्द्वस्थलको रुपमा प्रयोग भइरहेको छ।प्रतिनिधिसभा,राष्ट्रियसभा र ७ प्रदेश सभाहरू ऐन कानुन निर्माण गर्ने,जनजीविकाको विषयमा छलफल गर्ने भन्दा पनि दलीय स्वार्थ पूर्ति गर्नका लागि प्रयोग हुने गरेको हो।एकअर्काबीच आरोप–प्रत्यारोप गर्ने देखि नौ महिनासम्म बैठक अवरुद्व हुने गरेको इतिहास बोकेको संसदमा ऐन कानुन निर

शीतल निवासमा नागरिकता विधेयक अलपत्र, प्रमाणीकरण होला कि राजीनामा आउला ?

संघीय संसदका दुवै सदनले दोस्रो पटक बहुमतबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १४ दिनदेखि ‘होल्ड’ गरेर राखेकी छन् । सभामुख अग्नि सापकोटाले भदौ २० गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाएका थिए ।‘भदौ २० गते राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक दर्ता भएको छ’, संघीय संसद सचिवालय स्रोतले भन्यो, ‘यो हिसाबमा राष्ट्रपतिले भदौ ४ भित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’ यही बीचमा राष्ट्रपति भण्डारीले

प्रतिनिधि सभा : नवौँ र दसौँ अधिवेशन पुरै अवरोध, ४२ विधेयक अलपत्र

नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै समय संसद बैठक अवरोध भएको छ । गत भदौ २३ गतेदेखि सुरु भई फागुन २९ गते बैठक बसेर प्रतिनिधि सभाको नवौं र दशौं अधिवेशन एकदिन पनि सहज ढंगले सुचारु नभई अन्त्य भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसदको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको भन्दै निरन्तर रुपमा संसद बैठक अवरुद्ध गर्दै आएको थियो । जसका कारण संसदको मुख्य जिम्मेवारी रहेको जनताको  आवाज उठाउने, सरकारलाई खबरदारी गर्ने र कानुन बनाउने काम प्रभावित भयो । संसद

सूचना प्रविधिसम्बन्धी विधेयक अलपत्र

काठमाडौं । संघीय संसदको प्रतिनिधिभा ६ महिनादेखि लगातार अवरुद्ध हुँदा सूचना प्रविधि सम्बन्धी महत्वपूर्ण कानून निर्माण अघि बढ्न सकेको छैन् । संचार तथा सूचना-प्रविधि मन्त्रालयका अनुसार यसअघि संसदमान दर्ता भइसकेका कानून नै अघि बढ्न नसकेपछि अन्य कानून निर्माणसमेत प्रभावित भएको छ । मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका अनुसार संसद अवरुद्ध हुँदा आमसंचार सम्बन्धी विधेयक,दूरसंचार […]

संसद् कामविहीन बन्दा ५५ वटा विधेयक अलपत्र

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुको प्रतिक्रिया सुन्दा लाग्छ, संसद अझै केही समय अलमलमै रहन्छ । मन्त्रिपरिषद्ले पूर्णता पाउनेबित्तिकै सदन राम्रोसँग अघि बढ्न उहाँको भनाइ छ ।

संसदमा ५० भन्दा बढी विधेयक अलपत्र

२३ मंसिर, काठमाडौं । संघीय संसदमा ५० भन्दा बढी विधेयक अलपत्र परेका छन् । राजनीतिक विमती र संसदीय समितिको सक्रियताको कमीका कारण दुई वर्षदेखि संसदमा अड्किएका विधेयकको संख्या मात्रै नौ छ । संसद सचिवालयका अनुसार प्रतिनिधि …

चिकित्सा शिक्षा विधेयक नआउने निश्चित

प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको छ । व्यवस्थापिका संसद शनिबारदेखि स्वतः विघटन हुने भएपछि विधेयक संसद्मै अलपत्र परेको छ । माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै ऐनका रूपमा आउनुपर्ने माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डा. केसी विगत नौ दिनदेखि अनशनमा छन् ।अाजकाे…

सांसदहरु हाजिर गरेर टाप ठोक्दा तीन वटा विधेयक पारित हुन सकेन :: Pahilopost.com

काठमाडौँ : व्यवस्थापिका संसदका सदस्यहरु हाजिर गरेर टाप ठोक्दा आज पारित हुनुपर्ने तीन वटा विधेयक अलपत्र परेका छन्। संसद सचिवालयका अनुसार आज संसद बैठक सुरु हुँदा हाजिर गर्ने सांसदहरुको संख्या ४ सय ७७ थियो। आज थारु आयोग, मधेसी आयोग र मुस्लिम आयोग पारित गर्ने कार्यसूची थियो।  सभामुख ओनसरी घर्तीले

३ वर्षदेखिका विधेयक अझै अलपत्र

काठमाडौँ : सरकारले कानुन निर्माणलाई प्राथामिकता नदिँदा संसदमा तीन वर्ष देखिका विधेयक अलपत्र छन्। यस अवधिमा  ५३ वटा विधेयक थन्किएका छन्। विगत तीन वर्षदेखिको स्थानीय स्वायत्त शासन पहिलो संशोधन विधेयक, अदालतको अपहेलाना सम्बन्धी विधेयक र सामाजिक व्यवहार सुधार विधेयक तीन वर्षदेखि थन्किएका छन्।  संसद सच...