अभिभावकत्व पाएका बालबालिका अलपत्र

पूर्वप्रधानमन्त्री तथा तत्कालीन मन्त्री तथा सांसदहरूले अभिभावकत्व लिएका मुगुका गरिब परिवारका १७ बालबालिका अहिले अलपत्र भएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका तत्कालीन मन्त्री तथा सांसदले मुगुका अतिविपन्न बाल

सम्बन्धित सामग्री

इँटा उद्योगमा अलपत्र १५ बालबालिकासहित ३५ भारतीयको उद्दार

वीरगञ्ज- बारामा रहेको एक इँटा उधोगमा अलपत्र अवस्थामा काम गरिरहेका ३४ जना भारतीय नागरिकको प्रहरीले उद्दार गरेको छ । बारा पचरौता नगरपालिका- ७ बेनौलीस्थित साफा इँटा उद्योगमा अलपत्रमा परी ज्यालादारी गरी बसी रहेका उनीहरूको प्रहरीले उद्दार गरेको हो । उधोगबाट उद्दार गरिएका मध्ये महिला १०, पुरुष ९ र बालबालिका १५ गरी जम्मा ३४ जना रहेको […]

निर्दयी आमा: भारतबाट छोरा-छोरी नेपाल ल्याइन्, होटेलमा छोडेर गायव

धनगढी : कैलालीमा बझाङका २ बालबालिकाको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट शनिवार २ बालबालिका उद्धार गरिएको हो। प्रहरीका अनुसार बझाङको छान्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो।अत्तरिया बसपार्क नजिकैको एक होटलमा अलपत्र अवस्थामा भेटिएका उनीहरूको उद्धार गरेर स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए। उनीहरूले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताए

कैलालीमा होटलबाटै आमा हराइन्, ४ र ६ वर्षका बालबालिका अलपत्र

५ चैत, धनगढी । कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् । अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट […]

रहस्य नखुलेको पौराणिक घर अलपत्र

काठमाडौँ,४ माघ । धनकुटा नगरपालिका–२ स्थित सल्लेरी सामुदायिक वनभित्र रहेको एक पौराणिक घर संरक्षणको अभावमा बेवारिसे जस्तै भएको छ । हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ । बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो […]

सिरियामा अलपत्र परेका १७ अस्ट्रेलियाली महिला र बालबालिकाको उद्दार

इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई संघीय सरकारले स्वदेश फर्काएको छ। अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनीलले शनिबार बिहान चार महिला र १३ बालबालिका सकुशल...

बागमतीलाई बालविवाहमुक्त प्रदेश बनाउने योजना अलपत्र

हेटौंडा : बागमतीलाई विसं २०७८ भित्र बालविवाहमुक्त प्रदेश बनाउने बागमती प्रदेश सरकारको योजना अलपत्र परेको छ। ०७६ सालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले बागमती प्रदेशलाई ०७८ सालभित्र बालविवाहमुक्त प्रदेश बनाउने योजना अघि सारेको थियो।तर ०७८ भित्र प्रदेशलाई बालविवाहमुक्त बनाउन सरकार असफल भएको छ। यसबीच ३ पटक सरकार परिवर्तन भए पनि बालविवाहमुक्त प्रदेश बनाउन ठोस पहल हुन सकेन। सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका शाखाकी चन्द्रकुमारी व्यञ्जनकार बालविवाह

दुई महिनादेखि महिला वनमै क्षेत्रमा अलपत्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्।सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्। बेलौरी नगरपालिकाको कुण्डाकी चौधरीलाई उनका पति रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी २ महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउँछिन्।‘श्रीमानले सधैं कुटपिट गर्थे,’ चौधरीले भनिन्, ‘माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी ल

काठमाडौंबाट घर हिँडेका बालबालिका सुर्खेतमा अलपत्र : RajdhaniDaily.com

RajdhaniDaily.com | विरेन्द्रनगर । मुलुकका विभिन्न जिल्लाबाट कर्णालीमा फर्किएका बालबालिका बाटोमै अलपत्र परेका छन् । लकडाउनका कारण काठमाडौंलगायतका देशका अन्य स्थानबाट घर -

अलपत्र बालबालिका आफन्तका जिम्मामा

तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरूका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ । सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिएका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो । बालबालिका सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको जर्रे खोलामा बेवारिसे अवस्थामा भेटिएका…