मुस्लिम समुदायप्रति अनुदार मधेस प्रदेशका राजनीतिक दल, मदरसा शिक्षा विधेयक अलपत्र

‘छलफलका लागि सांसदहरूलाई बोलाउँदा अधिकांश नआउने, कहिले सभामुखले पछि गर्ने भनेर रोकिदिने काम भयो,’ ती सांसदले भने ।