लकडाउनको पक्षमा नरहेको केजरीवालको भनाइ

एजेन्सी, २६ पुस। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमणको गति निकै तीव्र रहेपनि सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । पछिल्ला तथ्यांकको विश्लेषण गरेर आफूले यस्तो आग्रह गरेको केजरीवालको भनाइ छ । ‘एक जनाले ज्यान गुमाउनु पनि ठीक होइन । तर जब हामी अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्छौं, मृतकको संख्या निकै कम पाइएको छ,’ केजरीवालले भने, ‘गत वर्ष २० हजार […]

सम्बन्धित सामग्री

अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा आफू नरहेको बाइडेनको भनाइ

वासिङ्टन, २ चैत । अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमती रहेको बताएका हुन् । यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने […]

एमालेले देश र जनताको पक्षमा संकल्प यात्रा गरेको हो : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रा अघि बढाएको बताएका छन्। देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाइ थियो।मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहे

एमाले शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा छैन : विष्णु पौडेल

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको बताउनुभएकाे छ । आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।  संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘आजको आवश्यकता शासकीय स्वरूपको बारेमा विचार वा पुनर्विचारभन्दा पनि संविधानको रक्षा हो । संविधानको प्रभ...

एमाले चुनावी गठबन्धनको पक्षमा छैन, स्थानीयस्तरमा तालमेल गर्न तयार छौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीयस्तरमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।तर, कुनै पनि प्रकारको  चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपट

राजकिशोर भन्छन् -‘म जसपा विभाजनको पक्षमा छैन’

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले पार्टी विभाजन हुनु मधेशका हकमा राम्रो नहुने भएकाले त्यसलाई रोक्ने पक्षमा आफू रहेको बताए । जसपा विभाजनको अन्तिमविन्दुमा रहेको बेला नेता यादवको यस्तो भनाइ आएको हो ।नेता यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् ।  तर उनले आफू कसैको पक्ष वा विपक्षमा नरहेको दाबी गरे । उनले भने, ‘म जसपाका कार्यकर्ता हुँ, मिडियाले कुनै नेताला

कांग्रेस नेता पाण्डे भन्छन–कसैलाई सरकारबाट जबरजस्ती निकाल्ने पक्षमा छैनौँ

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गठबन्धन सरकारका सहयात्री दलहरूलाई सरकारबाट जबरजस्ती निकाल्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् । मिलेरै एमसिसी पास गर्न पहल गर्ने उनको भनाइ छ ।  उनले देशमा टुटेको प्रणाली...

एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

१ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । पहिले सत्तागठबन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उनको भनाइ छ । तथापि, एमसीसीलाई यथास्थितिमै पास गरेर जान हुन्न भन्ने आफूहरुको धारणा रहेको […]

माधव नेपाल लगायतका नेतालाई पार्टीमा ठाउँ नरहेको ओलीको भनाइ

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको छ । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेर विपक्षीलाई मत दिएको भन्दै माधव नेपाल लगायतका नेताका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएकाे हाे ।आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको ओलीको दावी छ । माधव नेपाल र माधव नेपालको पक्षमा रहेका आन्दोलन विरोधीहरुलाई पार्टीमा ठाउँ नरहेको र चुनावमा टिकट पनि नदिने अध्यक्ष ओलीले बताउ...

एमाले सरकार ढलाउने र बनाउने पक्षमा छैन : उपाध्यक्ष पौडल

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु पौडलले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको भनाइ राख्नुभएको छ । प्रेस चौतारी, नेपालद्वारा सोमबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको भनाइ राख्नुभयो ।