श्रीलङ्का सङ्कटका कारण आफ्नो मुलुकमा शरणार्थी समस्या नरहेको भारतीय विदेशमन्त्रीको भनाइ

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशङ्करले दक्षिणी छिमेकी श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताउँदै श्रीलङ्का सङ्कटका कारण देशमा शरणार्थी समस्या नरहेको स्पष्ट पारेका छन् । दक्षिण भारतका मतदातालाई भारतीय जनता पार्टीको पक्षमा पार्ने प्रयासमा दक्षिणी राज्य केरला भ्रमणमा रहेका उनले भारत सरकारबाट श्रीलङ्कालाई निरन्तर सहयोग भइरहेको तथा थप मद्दतको प्रयास पनि जारी रहेको जानकारी दिँदै उनले […]