कांग्रेस नेता पाण्डे भन्छन–कसैलाई सरकारबाट जबरजस्ती निकाल्ने पक्षमा छैनौँ
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गठबन्धन सरकारका सहयात्री दलहरूलाई सरकारबाट जबरजस्ती निकाल्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् । मिलेरै एमसिसी पास गर्न पहल गर्ने उनको भनाइ छ ।
उनले देशमा टुटेको प्रणाली...
सिमकोट – कांग्रेस नेता विमलेन्द्र निधि नेपाल भूमि लाप्चातर्फ लागेका छन्। उनीसहितको टोली नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न बिहीबार त्यसतर्फ लागेको हो। नेता निधि र नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोली त्यसतर्फ लागेको हो। टोलीले पाँच हजार दुई सय मिटर अग्लो लाच्पा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेछ। […]
नयाँ सरकार गठन लगायतका बिषयमा छलफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार साँझ ओली निवास बालकोटमा भेट भएको...
नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो । “कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका […]
भारतकाे महाराष्ट्र प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता पृथ्वीराज चवानले विगत चार वर्षदेखि कांग्रेस नेता राहुल गान्धीसँग भेट नगरेको बताएका छन्। उनले टाइम्स अफ इन्डियाको पोडकास्टमा बाेल्दै यस्ताे बताएका हुन्। उनले भने, ‘जब म दिल्लीमा हुन्छु प्रायः डा. मनमोहन सिंहलाई भेट्छु। तर, उनको स्वास्थ्य अब पहिलेको जस्तो छैन। उहाँ सधैँ कुरा गर्न तयार हुनुहुन्छ। तर, मैले […]
कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशन अघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए ।
नेपाल प्रेस युनियन...
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनकाे पारिवारिक स्राेतका अनुसार उनकाे स्वास्थ्यमा समस्या देखिएपछि गएराति वीर अस्पताल लगिएको थियो ।