संविधानको विशेषता र आजको आवश्यकता

देशको मूल कानुन नै संविधान हो । नेपालमा लिखित संविधानको अभ्यास १ वैशाख २००५ देखि सुरु भएको हो । उक्त संविधानलाई वि.सं. २००४ मा तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबराले जारी गरेका थिए । उक्त संविधान नेपालमा लामो समय लागू भइरहन सकेन । १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्यपश्चात् २००७ सालमा नेपालको अन्तरिम विधान जारी भयो । उक्त […]

सम्बन्धित सामग्री

दराजबाट सामसुङ ग्यालेक्सी एम०४ को प्रि–अर्डर खुल्ला, यस्ता छन् विशेषता

सामसुङले दराजबाट ग्यालेक्सी एम०४ को प्रि–अर्डर हिजोबाट  खुल्ला गरेको छ । लोकप्रिय ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करणले युवापुस्ताका आवश्यकता पूरा गर्न अतुलनीय अनुभव र अद्वितीय सन्तुष्टिको वाचा गर्दछ ।

बैंकिङ प्रणालीमा तरलताको प्रकृति, संस्कृति र रणनीति

नेपालको बैंकिङ प्रणालीमा विगत केही वर्षयता तरलताको उताडचढावबाट कहिले आवश्यकताभन्दा न्यून त कहिले बढ्ने संस्कृति दोहोरिरहेको छ । प्रणालीमा तरलता बढी या कम हुनु आधारभूत विशेषता भए तापनि यसको समयमै सम्बोधन, रोकथाम, सुधार र समाधानका लागि असल योजना तर्जुमासँगै प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बैंकिङ प्रणालीलाई सरल र सहज सञ्चालन गर्न […]

दक्षिणपन्थी शक्तिले गणतन्त्रलाई ‘हाइज्याक’ गर्ने खतरा

नेपाल गणतान्त्रिक संविधान अन्तर्गत रहेको छ ।  गणतन्त्र अरु धेरै देशमा पनि छ । तर, नेपालको गणतन्त्रको विशेषता छ । अरु देशमा सामान्य रुपमा सामाजिक र आर्थिक विकासको प्रक्रियामा गणतन्त्र आएको हो ।कुनै बेला कृषि प्रधान देशमा राजा एउटा आवश्यकता भएको थियो । समाजमा औद्योगिकीकरण हुँदै जादा नियम कानुनको आधारमा समाज चल्न थाल्यो । नियम कानुन भइसकेपछि नियम कानुन बनाउन विधायिका पनि चाहियो । नियम कानुन बन्ने र विधायिकीले देश चलाउने भएपछि कालान्तरमा राजा एक प्रकारले अनावश्यक संस्था भए । राजालाई राख्नु सेतो

‘सजिलो र सस्तो भएकाले नयाँ प्याड बजारमा ल्याएकी हुँ’

पछिल्लो समय नेपालमै सेनिटरी प्याडको उत्पादन बढ्दो छ । घरेलु उद्योगीले पनि राम्रो विशेषता भएको सेनिटरी प्याडको उत्पादन र बिक्री गरिरहेका छन् । त्यसमध्येकी एक हुन्, अन्जु थापा । जसले पछिल्लो समय आफैले उत्पादन गरिरहेको प्याड बजारमा पठाइरहेकी छन् । उनले उत्पादन गरिरहेको सेनिटरी प्याडको विशेषता, आवश्यकता, उत्पादन र बजारीकरणबारे खबरहबले गरेको कुराकानीको सम्पादित अंशः […]

एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता

डेटिङ सर्भिस कम्पनी ‘म्याच’ले सोमवार सिङ्गल प्यारेन्ट्स (एकल अभिभावक)को लागि डेटिङ एप सार्वजनिक गरेको छ। म्याचले एकल अभिभावकलाई डेटिङबाट रोक्ने केही अवरोध हटाउने लक्ष्य राखेको ‘स्टिर’ नामक नयाँ एप ल्याएको हो।   ‘स्टिर’ सामान्यतया मुलधारका डेटिङ एपमा नभएका एकल अभिभावकको विशिष्ट डेटिङ आवश्यकता पूरा गर्नमा केन्द्रित रहेको कम्पनीले बताएको छ।…

पहाडको हाट-बजार : घट्दैछ रौनक

पूर्वमा पहिलेदेखि नै हरेक चोकचोक हाट बजारका केन्द्र हुन्थे भने हरेक बार हाट लाग्ने भिन्न भिन्न ठाउँहरु थिए । आफूले उत्पादन गरेको सामान दिएर एकै ठाउँबाट आफूलाई चाहिने सामान ल्याउनु हाट बजारको विशेषता थियो । जतिबेलासम्म बजारीकरणले मुलुकभर पसल खोल्ने चलन सुरु भएको थिएन, त्यतिबेलासम्म हाटबजार मान्छेको आवश्यकता पूरा गर्ने एउटा निर्विकल्प केन्द्र थियो । […]

‘चोटदेखि मृत्युसम्म’ को पाठकीय अमल

साहित्यका क्षेत्रमा भनिन्छ कि स्वैरकल्पनामा कृति सिर्जना गर्न थप शिल्पको आवश्यकता पर्दछ। स्वैरकल्पना भन्नाले मानवइतर पात्रको व्यवस्थापन गरेर तिनका बोलीबाट विषयप्रयोजन प्रस्फुटन गर्नु भन्ने बुझिन्छ। यो चुनौतीलाई पनि यो लघुकथासंग्र्रहले स्वीकारेको छ। फलस्वर...

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु, यस्ता छन् विशेषता

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै  नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम  आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउँदै देशको दुई तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ ।कोभिड–१९ को महामारीले निम्त्याएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तह सम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ ।उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी÷एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिदै पुर्नउत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको छ ।फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्ने र थ्रिजी सिम प्रयोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल  वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्ने बताईएको छ ।फोरजी/एलटीई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिने बताईएको छ । उच्चगतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनि सकेको छ किनकी यसले  शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरु प्रवाह गर्न सक्ने क्षमता राख्दछ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा  सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरुका निमित्त पनि यो अत्यावश्यक छ । कोभिड–१९ को प्रभाव पश्चात आफ्ना परिवार, साथीभाइ, आफन्तहरुसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यलयको काम गर्न र दुर शिक्षा अर्थात अनलाइन कक्षा लगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ ।आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधंै अन’ अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउने छ ।एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी  ७२ लाख भन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

कर्णालीको विशेषता र वैकल्पिक ऊर्जाको सम्भावना

कर्णाली क्षेत्रमा विविध ऊर्जाको अवसर सिर्जना गर्न रणनीतिक योजनाको आवश्यकता छ । कर्णाली नदी कोरिडोर व्यवस्थापनको अवधारणामा ठूला जलविद्युत्बाहेक कर्णाली बेसिनमा अन्य विकल्पसहितको विकास गर्न सकिन्छ । यसका सहायक नदीमा साना जलविद्युत् विकास (एक सय किलोवाटदेखि १० मेघावाट), उच्च सौर्य सम्भावना भएका क्षेत्रमा समुदाय वा व्यक्तिगत सौर्य प्रणाली, सौर्य सिंचाइ (पम्पिङ) को निर्माण र हावा […]