‘चोटदेखि मृत्युसम्म’ को पाठकीय अमल

साहित्यका क्षेत्रमा भनिन्छ कि स्वैरकल्पनामा कृति सिर्जना गर्न थप शिल्पको आवश्यकता पर्दछ। स्वैरकल्पना भन्नाले मानवइतर पात्रको व्यवस्थापन गरेर तिनका बोलीबाट विषयप्रयोजन प्रस्फुटन गर्नु भन्ने बुझिन्छ। यो चुनौतीलाई पनि यो लघुकथासंग्र्रहले स्वीकारेको छ। फलस्वर...