कर्णाली क्षेत्रमा विविध ऊर्जाको अवसर सिर्जना गर्न रणनीतिक योजनाको आवश्यकता छ । कर्णाली नदी कोरिडोर व्यवस्थापनको अवधारणामा ठूला जलविद्युत्बाहेक कर्णाली बेसिनमा अन्य विकल्पसहितको विकास गर्न सकिन्छ । यसका सहायक नदीमा साना जलविद्युत् विकास (एक सय किलोवाटदेखि १० मेघावाट), उच्च सौर्य सम्भावना भएका क्षेत्रमा समुदाय वा व्यक्तिगत सौर्य प्रणाली, सौर्य सिंचाइ (पम्पिङ) को निर्माण र हावा […]